स्वास्थ्य शिविर सम्पन्न

सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सहयोग आज मिति २०८२ साल असार १४ गते शनिवारका दिन मेहेलकुना सदस्य सेवा केन्द्रमा सम्पन्न भएको महिला शेयर सदस्यज्यूका लागि स्वास्थ परिक्षण साथै पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम

तपाईको प्रतिक्रिया