वीरेन्द्रनगर–६, सुर्खेत
रजत जयन्ती · २०५८–२०८३०८३५२२३५४

पहुँचयोग्यता

यो वेबसाइटमा नेपाली पाठ, किबोर्डबाट चल्ने मेनु, स्पष्ट focus, पृष्ठ शीर्षक, तस्वीरको विवरण र मूल पृष्ठ पढ्ने विकल्प उपलब्ध गराउने प्रयास गरिएको छ। मूल पुस्तकका तस्वीरहरूमा रहेको सबै पाठ screen reader बाट पढ्न नसकिने हुन सक्छ।

कुनै जानकारी पढ्न वा सेवा प्रयोग गर्न कठिनाइ भएमा कार्यालयको फोन वा इमेलबाट सहयोग माग्नुहोस्।