सहकारी शिक्षा शिविर सम्पन्न

सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर,सुर्खेत कार्यालय अन्तर्गत आर्थिक बर्ष २०८१,२०८२ जेठ मसान्त सम्ममा सहकारी संस्थामा नयां शेयर सदस्य बन्नु भएका आदिर्णय व्यक्तित्वहरुलाई आज मिति २०८२ साल असार १५ गते आईतवारका दिन सहकारी शिक्षा प्रदान गरियो ।

तपाईको प्रतिक्रिया