संस्थाको संक्षिप्त परिचय
१. संस्थाको नामः सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि.
२. ठेगानाः वीरेन्द्रनगर नगरपालिका वडा नं. ६, सुर्खेत
३. संस्था स्थापना मितिः २०५८ श्रावण ३० गते ।
४. संस्थाको दर्ता नं.ः २२१(७) ०५८÷०५९
५. पान नं.ः ३०३२९५३१८
६. सदस्य संख्याः २६०३ जना
(क) महिलाः १०७७ जना
(ख) पुरुषः १५२६ जना
७. कार्यक्षेत्रः सुर्खेत जिल्लाभरी
८. कर्मचारी संख्याः १५ जना
९. शेयर पूँजीः रू. ६,४८,५६,८००।–
१०. जगेडा कोषः रू. १,५७,८९,०३४।४५
११.अनिवार्य कोषः रू. १४,६०,४३६।९९
१२. अन्य कोष तथा दायित्वः रू. १,८७,८०,९३९।३५
१३. बचतः रू. १५,७६,६०,९४७।–
१४. ऋण लगानीः रू. १९,१७,१७,११३।–
१५. लगानीः रू. १,१३,०००।–
१६. स्थिर सम्पत्तिः रू. ११,३३,१९७।१०
१७. पाउनुपर्ने धरौटी तथा सापटीः रू. १०,९८,०६०।२०
१८. वासलातः रू. २५,८५,४८,१५७।७९
संस्थाको परिकल्पनाः
“आत्मनिर्भर, व्यवसाय केन्द्रित एवम् प्रतिस्पर्धी सहकारी ।”
“Self Dependent, Business Centred and Competitive Co-operative”
संस्थाको मूल उद्देश्यः
“समृद्ध समाज निर्माणका लागि सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित रही सदस्यहरूको जीवनस्तर रूपान्तरण गर्न वित्तीय तथा व्यवसायिक सेवा प्रदान गर्ने ।”
“To Provide Financial and Business Centred Service for The Transformation of Member’s Living Statndard and Build Prosperous Society Based on Principles, Values and Norms of Co-operative.”
