संस्थाका शेयर सदस्य बीरेन्द्रनगर-३,सुर्खेत निवासी काेकिला कुमारी चन्द लाई संस्थाकाे नियमानुसार प्राण घातक राेग(क्यान्सर) बिरूद्ध उपचार खर्च बापत रू.५०,०००/-(पचास हजार मात्र)भुक्तानी गरियाे । हामी सम्पूर्ण संस्था परिवार उहाँको सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछौं ।
प्राणघातक राेगकाे उपचार खर्च वितरण
तपाईको प्रतिक्रिया

smcl । ६ जेष्ठ २०८२, सोमबार १०:३४