नयाँ स्थानबाट कार्यालय सञ्चालन सुरु

सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो कार्यालय नयाँ स्थानबाट सञ्चालनमा ल्याएको छ ।
मिति २०८२ भदौ २ गते, सोमबारका दिनदेखि सहकारीले नयाँ स्थानमा सेवा दिन सुरु गरेको हो ।

सहकारीका पदाधिकारीहरूका अनुसार नयाँ स्थानमा स्थानान्तरणसँगै सदस्यलाई अझ सहज र प्रभावकारी सेवा दिन सकिने अपेक्षा गरिएको छ ।

संस्थाले बचत, ऋण, लगानीलगायतका सेवामार्फत सदस्यहरूको सामाजिक तथा आर्थिक सशक्तिकरणमा योगदान पु¥याउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया