सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि. मा आबद्ध महिला शेयर सदस्य हरुको लागि सुत्केरी पोषण भत्ता बापत सदस्यता नं. १४८५४ का सदस्य देवीसारा के.सी. र सदस्यता नं. १४५८२ का सदस्य जानकी के.सी.लाई प्रति व्यक्ति रु.३,०००/- का दरले पोषण भत्ता भुक्तानी गरियो ।



suresh । २९ फाल्गुन २०८२, शुक्रबार १४:००