सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि. बाट यस संस्थाका ऋणी सदस्यज्यूहरूले विभिन्न मिति र शीर्षकमा ऋण लिइ उपभोग गरेको तिर्न बुझाउनु पर्ने ऋणको किस्ता, ब्याज तथा हर्जना नबुझाइ आलटाल गरी रहेको हुनाले सम्बन्धित सबैको लागि असारमसान्तसम्म तिर्न बुझाउनु पर्ने ऋणको किस्ता र ब्याज बुझाएको खण्डमा लागेको हर्जनामा १०० प्रतिशत छुट दिने व्यहोरा सम्बन्धित सबैलाई यस सूचनामार्फत सूचित गरिन्छ ।
सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि.
वीरेन्द्रनगर-६, सुर्खेत
फोन नं.: ०८३-५२२३५४ (वीरेन्द्रनगर), ०८३ – ४१००५४ ( सेवा केन्द्र)

smcl । ११ असार २०८३, बिहीबार १३:३९